वडाध्यक्षकै नेतृत्वमा प्रहरी चौकीमा आक्रमण

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१४ स्थित छिवाङ ज्युउलामा रहेको अस्थायी प्रहरी चौकीमा जनप्रतिनिधिकै नेतृत्वमा आक्रमण भएको छ । मुसिकोट नगरपालिका–१३ का वडाअध्यक्ष दिपक केसीको नेतृत्वमा गएको टोलीले चौकीमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडाध्यक्षले मदिरा सेवन गरेर होहल्ला गरेको जानकारी पाएपछि प्रहरी टोली केसीलाई सम्झाउन पुगेको थियो । पछि केसीले गाँउले … Continue reading वडाध्यक्षकै नेतृत्वमा प्रहरी चौकीमा आक्रमण